एबिडिब्लेयर्स शून्यमा आउट भए हेर्नुहोस् भिडियो


आइसिसि च्याम्पियनसिप अन्तर्गत

च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा एकदिवसीय क्रिकेटको नम्बर एक टोली दक्षिण अफ्रिका कमजोर आँकिएको पाकिस्तानसँग खराव सुरूआत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १५ ओभर भित्र तीन वटा महत्वपूर्ण विकेट गुमाइसकेको छ।

अफ्रिकाका बिस्फोटक ब्याट्मेन एबिडिब्लेयर्स  शून्य रनमा आउट भए। १४औं ओभरको चौथो बलमा बबिडिब्लेयर्स इमाद वासिमको बलमा मोहम्मद हाफिजबाट समातिए।

हेर्नुहोस् भिडियोमा

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.