च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा एकदिवसीय क्रिकेटको नम्बर एक टोली दक्षिण अफ्रिका कमजोर आँकिएको पाकिस्तानसँग खराव सुरूआत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १५ ओभर भित्र तीन वटा महत्वपूर्ण विकेट गुमाइसकेको छ।
अफ्रिकाका लागि हासिम अमला १६ रन बनाएर आउट भएका छन्। क्वान्टन डि कोक (विकेटकिपर)ले ३० रन बनाएर आउट भए। यस्तै बिस्फोटक ब्याट्मेन एबिडिब्लेयर्स  शून्य रनमा आउट भए।
  
                      
                      
			  Wickets              .jpg)
				            