अर्धसतक बनाउँदै हल्स पनि आउट भए


इङ्ल्यान्डका अर्का प्रारम्भिक ब्याट्सम्यान एलेक्स हल्स न्युजिल्यान्डविरुद्ध अर्धसतक पुरा गर्दै आउट भएका छन्। उनलाई ५६ रनमा एडम मिल्नेले बोल्ड गरेका छन्। इङ्ल्यान्डले २१ ओभरमा १ सय २१ रन बनाउदै २ विकेट गुमाएको छ।
उनले २ छक्का र ३ चौकाको सहयोगले ६२ बलमा अर्धसतक पुरा गरेका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.