फेरि निरास पारे रोयले (भिडियो)


इङ्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान जासोन रोयले फेरि एकपल्ट घरेलु टोलीलाई निरास तुल्याएका छन्। उनी न्युजिल्यान्डविरुद्ध च्याम्पियन्स ट्रफीको महत्वपूर्ण खेलमा पुनः एक पल्ट २० भन्दा कम स्कोरमा आउट भए। उनलाई मिल्नेले १३ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरे। इङ्ल्यान्डले ८ ओभरमा ३१ रन जोड्दै पहिलो विकेट गुमाएको छ। रोय सातौं पल्ट २० भन्दा कम योगफलमा आउट भएका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.