फाइनल प्रवेशका लागि भारतले बंगलादेशबाट पायो २६५ रनको लक्ष्य (हाइलाइट्स)


आइसिसी च्याम्पियन ट्रफिको फाइनल प्रवेशका लागि भारतले बंगलादेशबाट २६५ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २६४ रन बनायो। उसका लागि तामिम इकवालले सर्वाधिक ७० रन बनाएका थिए। यस्तै मुसाफिर रहिमले ६१ रन बनाएका थिए। भारतका लागि भुवनेश्वर कुमार, बुमराह र केदार जाधवले समान २-२ विकेट लिए। थप विकेट रविन्द्र जडेजाले लिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.