थाराङ्गाको ब्याटिङ इनिङ्स भिडियोमा


आफ्नो ३२औं ओडिआइ ५० पुरा गरेका उपुल थाराङ्गाले दक्षिण अफ्रिकाविरूद्ध ५७ रनको अर्धसतकीय पारी खेले।

श्रीलंकाका लागि ओपनिङमा आएका थारङ्गाले ६९ बल खेल्दै ६ चौका प्रहार गरे।  इमरान ताहिरको बलमा मिलरबाट उनी २५औं ओभरको दोस्रो बलमा आउट भए।

हेर्नुहोस् थाराङ्गाको ब्याटिङ इनिङ्स भिडियोमा

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.