दक्षिण अफ्रिका इनिङ् हाइलाइट्स हेर्नुहोस्

Ispahani Match Highlights - SL vs SA - CT17 - Match 3


दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीअन्तर्गत श्रीलंकालाई ३ सय रनको लक्ष्य दिएको छ। अफ्रिकाले पहिलो इनिङमा ६ विकेटको क्षतिमा २ सय ९९ रन बनायो। अफ्रिकाका लागि हासिम अमलाले सर्वाधिक १ सय ३ रन बनाए। उनीबाहेक फाफ डु प्लेसिसले ७५ रन बनाएका थिए। यी दुवैले दोस्रो विकेटका लागि १ सय ४५ रनको सतकीय साझेदारी गरेपछि अफ्रिका सम्मानजनक योगफलतर्फ अग्रसर भएको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.