भिडियोमा हेर्नुहोस् अमलाको ब्याटिङ इनिङ्स


हासिम अमला १ सय ३ रन बनाएर रन आउट भएका छन्। गुनारत्नेको बलमा दुई रन लिने चक्करमा अमला रन आउट भएका हुन्। उनले १ सय १५ बलमा २ छक्का र ५ चौका प्रहार गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.