श्रीलंका संकटमा, १ सय ९४ रनमा ९ विकेट


दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंका संकटमा परेको छ। ३ सय रनको विजयी लक्ष्य पाएको श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाएको छ। हाल कुसल परेर ४० रन बनाएर खेलिरहेका छन्। नुवान प्रदीपले खाता खोल्न सकेका छैनन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.