थरङ्गाको उत्कृष्ट थ्रो, मोरिस रनआउट


दक्षिण अफ्रिकाले २ सय ७७ रनमा छैटौं विकेट गुमाएको छ। थरङ्गाले मिडअफबाट हानेको सिधा थ्रो विकेटमा लागेपछि ४७ दशमलव ५ ओभरमा दक्षिण अफ्रिकाले क्रिस मोरिसको विकेट गुमाएको हो।

मोरिस २० रन बनाएर खेलिरहेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.