२५ ओभरमा न्युजिल्यान्डको १ सय ५८ रन, कप्तान विलियम्सन अर्धसतक नजिक


न्युजिल्यान्डले अस्ट्रेलियाविरुद्ध २५ ओभरमा १ सय ५८ रन पुरा गरेको छ। मार्टिन गुप्टिल र लुक रोञ्चीलाई गुमाइसकेको किवी टोलीका लागि कप्तान केन विलियम्सन र रोस टेलरले तेस्रो विकेटका लागि ४१ रनको अविजित साझेदारी गरेका छन्। केन ४० रन बनाएर खेलिरहेका छन् भने टेलरले २४ रन बनाएका छन्।

यसअघि एक मात्र अर्धसतकको रुपमा रोञ्चीले ६५ रन बनाएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.