हल्सको बंगलादेशविरूद्ध अर्धसतक पुरा (भिडियो)


बंगलादेशविरूद्ध जवाफी ब्याटिङ थालेको इंलिस टोलीका एलेक्स हल्सले ५० रन पुरा गरेका छन्।

५२ बलमा ५० रन पुर्‍याएका उनले ७ चौका प्रहार गरेका थिए। घरेलु टोली बंगलादेशले दिएको ३०६ रनको लक्ष्य पछ्याइरहेको छ।

हेर्नुहोस् भिडियो

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.