पाकिस्तानका हसन अली च्याम्पियन्स ट्रफीको उत्कृष्ट खेलाडी

Pakistan's Hasan Ali holds up his award for the Golden Ball winner at the presentation after the ICC Champions Trophy final cricket match between India and Pakistan at The Oval in London on June 18, 2017. Pakistan thrashed title-holders India by 180 runs to win the Champions Trophy final at The Oval on Sunday. / AFP PHOTO / Adrian DENNIS / RESTRICTED TO EDITORIAL USE (Photo credit should read ADRIAN DENNIS/AFP/Getty Images)


आठौं संस्करणको च्याम्पियन्स ट्रफीको उत्कृष्ट खेलाडी पाकिस्तानका हसन अली घोषित भएका छन्। यस प्रतियोगिताको ५ खेलमा १३ विकेट लिएका हसनले श्रीलंकाविरुद्ध समूह चरणको खेल र इङ्ल्यान्डविरुद्ध सेमिफाइनल खेल जिताउन उत्कृष्ट योगदान गरेका थिए। उनी यी दुवै खेलमा म्यान अफ दि म्याच भएका थिए।

यस प्रतियोगितामा सर्वाधिक विकेट लिएका कारण उनलाई उत्कृष्ट बलरबाट पनि सम्मानित गरियो। यस्तै, भारतका शिखर धवन सर्वाधिक रनकर्ता बने। उनले ५ खेलमा ६७ दशमलव ६० को औसतले ३ सय ३८ रन बनाएका छन्

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.