विराटको एकदिवसीयमा कीर्तिमान (भिडियो)


भारतीय कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन्। उनले बंगलादेशविरुद्ध ८८ रन बनाउदै ८ हजार रन पुरा गरे। उनले सबिर रहमानलाई लङ अफमा १ रन बनाउदै ८ हजार रन पुरा गरे। विराटले १ सय ७५ इनिङमा इतिहास रचेका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.