रोहितको अर्धसतक, भारतको सय रन पुरा


भारतले १६ दशमलव २ ओभरमा सय रन पुरा गरेको छ। शिखर धवनलाई ८७ रनमा गुमाएको भारतले ६ भन्दा माथिको रन औसतले सय रन बनाएको हो। भारतको योगफल सय रन पुरा हुनुअघि नै प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले अर्धसतक पुरा गरेका थिए। उनले ५७ बलमा ७ चौकाको सहयोगले अर्धसतक पुरा गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.