यस्तो छ, इङ्ल्यान्ड र बंगलादेशको टोली


च्याम्पियन्स ट्रफीअन्तर्गत बंगलादेश र इङ्ल्यान्डबीचको पहिलो खेल ओवलमा सुरु हुँदैछ। इङल्यान्डले टस जितेर पहिलो ब्याटिङका लागि बंगलादेशलाई निम्तो दिएको छ।
बंगलादेशको टिम यस प्रकार रहेको छ।

  • तमिम इक्बाल,
  • सोमैया सरकार,
  • इमारुल कायेस,
  • शकिब अल हसन,
  • मुस्तिफुर रहिम,
  • सबिर रहमान,
  • महमदुल्लाह मोसादेक होसेन,
  • मसराफे मोर्टाजा,
  • मुस्ताफिजुर रहमान,
  • रुबेल होसेन

इङ्ल्यान्ड टिम

  • एलेक्स हल्स,
  • जसोन रोए,
  • जोए रुट,
  • इयोन मोर्गन,
  • बेन स्टोक्स,
  • जस बटलर,
  • माइन अली,
  • क्रिस ओक्स,
  • लियाम प्लुङ्केट,
  • मार्क उड,
  • जाक बेल

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.