भारतविरूद्ध बंगलादेशका इकवालले अर्धसतक पुरा गरे


च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा भारतबिरूद्ध बंगलादेशका तामिम इकवालले अर्धसतक पुरा गरेका छन्। बंगलादेशका लागि  इकवालले ६२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै आफ्नो ३८ औं अर्धसतक पुरा गरेका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.