२१ दशमलव १ बलमा अफ्रिकाको सय रन


दक्षिण अफ्रिकाले २१ दशमलव १ ओभरमा सय रन पुरा गरेको छ। हासिम अमला ३५ रनमा आउट भएको स्थितिमा ४ दशमलव ७१ को रन औसतले भारतविरुद्ध सय रन पुरा गरेको हो।
आजको खेलमा जित हात पार्ने च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश गर्ने कारण महत्वपूर्ण मानिएको छ। हाल क्वान्टन डि कोक ४४ रन बनाएर खेलिरहेका छन् भने फाफ डु प्लेसिसले १४ रन बनाएका छन्। भारतका लागि रवीचन्द्रन अश्विनले पहिलो विकेट लिएका थिए। आजको खेलमा पनि पानी पर्ने सम्भावना प्रबल रहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.