अश्विनले झारे पहिलो विकेट, अमला आउट


रवीचन्द्रन अश्विनले दक्षिण अफ्रिकाको पहिलो विकेट झारेका छन्। उनले हासिम अमलालाई ३५ रनको व्यक्तिगत स्कोरमा विकेट पछाडि महेन्द्रसिंह धोनीबाट क्याच आउट गराए।
अश्विनको अफस्टम्प बाहिरको बल छुने चक्करमा १७ दशमलव ३ अाेभरमा अमला क्याच थमाउँदै बाहिरिएका छन्। अफ्रिकाले ७६ रनमा पहिलो विकेट गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.