दक्षिण अफ्रिकाको १४ दशमलव १ ओभरमा पहिलो छक्का


दक्षिण अफ्रिकाले भारतविरुद्ध निर्णायक खेललमा १४ दशमलव १ ओभरमा पहिलो छक्का प्रहार गरेको छ। हार्दिक पाण्ड्याको अफस्टम्पबाट मिडलतर्फ गइरहेको बललाई हल्का सफल गर्दै स्क्वायर लेग माथिबाट हासिम अमलाले छक्का प्रहार गरेका थिए।
दक्षिण अफ्रिकाले १६ ओभरको खेल सम्पन्न हुँदा कुनै विकेट गुमाएको छैन र ६७ रन बनाएको छ। अमला २९ र डि कोक ३३ रनमा खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.