पहिलो पावरप्लेमा भारतीय बलरको प्रभाव


दक्षिण अफ्रिकाले भारतविरुद्ध निर्णायक खेलको सुरुवाती पावरप्लेमा ३ दशमलव ५० को औसतले ३५ रन बनाएको छ। १० ओभरको खेल समाप्त हुँदा भारतीय बलरले अफ्रिकी ब्याट्सम्यानलाई दबाबमा राखेका छन्। भुवनेश्वरले ५ ओभरमा १८ रन मात्र खर्चेका छन भने हार्दिक पाण्ड्याले ४ ओभरमा १४ रन खर्चेका थिए। रवीचन्द्रन अश्विनले १ ओभरमा २ रन खर्चेका थिए।

क्वान्टन डि कोक २९ बलमा २० र हासिम अमला ३१ बलमा ११ रन बनाएर खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.