पहिलो पावरप्लेमा अस्ट्रेलियाको ५६ रन


इङ्ल्यान्डविरुद्ध महत्वपूर्ण खेलमा अस्ट्रेलियाले १० ओभरको पहिलो पावरप्लेमा १ विकेटको क्षतिमा ५६ रन बनाएको छ। अस्ट्रेलियाले ५३ बलमा पहिलो ५० रन पुरा गरेको थियो। उपकप्तान डेभिड वार्नरलाई २१ रन मा गुमाएपछि हाल कप्तान स्टिभन स्मिथ र आरोन फिन्च ब्याटिङ गरिरहेका छन्। फिन्च २४ र स्मिथ ८ रन बनाएर खेलिरहेका छन्। वार्नरलाई मार्क उडले आउट गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.