डेभिड वार्नर २१ रनमा पवेलियन फर्किए


अस्ट्रेलियाको ४० रनमा पहिलो विकेट झरेको छ। ७ दशमलव २ ओभरमा उपकप्तान डेभिड वार्नर २१ रन बनाउदै मार्क उडको बलको शिकार भएका छन्। उनको क्याच विकेट पछाडि बटलरले समातेका छन्।

आजको खेल अस्ट्रेलियालाई सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.