बंगलादेश र न्युजिल्यान्डबीचको खेल रोचक मोडमा, बंगाली टोलीलाई १३ ओभरमा ८३ रन आवश्यक


३३ रनमा ४ विकेट गुमाएको बंगलादेशले न्युजिल्यान्डविरुद्धको निर्णायक खेललाई निर्णायक मोडमा ल्याएको छ। सकिब अल हसन र महमदुल्लाले पाँचौ विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि बंगलादेश जिततर्फ अग्रसर बन्न पुगेको छ। यी दुवै ब्याट्सम्यान १ सय ५० रनको साझेदारी गरेर खेलिरहेका छन्। बंगलादेशले ३७ ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको छ।

बंगलादेशलाई जितका लागि १३ ओभरमा ८३ रन आवश्यक छ। सकिब ७३ र महमदुल्ला ७१ रन बनाएर खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.