रोस टेलर ६३ रनमा आउट


न्युजिल्यान्डका स्टार ब्याट्सम्यान रोस टेलर बंगलादेशविरुद्ध ६३ रन बनाएर आउट भएका छन्। उनी तास्किन अहमदको बलमा मुस्ताफिजुर रहमानको बलमा क्याच आउट भए। उनी आउट भएपछि ३८ दशमलव ४ ओभरमा न्युजिल्यान्डले २ सय १ रनमा ४ विकेट गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.