विलियम्सन सकिबको बलमा रन आउट


न्युजिल्यान्डका कप्तान केन विलियम्सन रन आउटको शिकार भएका छन्। ५७ रनमा खेलिरहेका विलियम्सन सकिब अल हसनको बलमा रन चोर्ने चक्करमा आउट भएका हुन्। उनी आउट भएपछि न्युजिल्यान्डले ३० ओभरमा १ सय ५२ रन बनाउदै ३ विकेट गुमाएको हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.