न्युजिल्यान्ड कप्तान विलियम्सनको अर्को अर्धसतक

BIRMINGHAM, ENGLAND - JUNE 2 : Kane Williamson of New Zealand bats during the ICC Champions Trophy match between Australia and New Zealand at Edgbaston cricket ground on June 2, 2017 in Birmingham, England. (Photo by Philip Brown/Getty Images)


न्युजिल्यान्डका कप्तान केन विलियम्सनले च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा अर्को अर्धसतक पुरा गरेका छन्। उनले बंगलादेशविरुद्ध कार्डिफमा भइरहेको समूह चरणको तेस्रो खेलमा ५८ बलमा ५० रन बनाएका हुन्। विलियम्सनले अर्धसतक पुरा गर्न ५ चौका प्रहार गरेका थिए।

विलियम्सनले इङ्ल्यान्डविरुद्ध पनि अर्धसतक प्रहार गरेका थिए। त्यसअघि अस्ट्रेलियाविरुद्ध उनले सतक प्रहार गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.