न्युजिल्यान्डले ६९ रनमा २ विकेट गुमायो


बंगलादेशविरुद्ध च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले १२ दशमलव ५ अाेभरमा ६९ रनमा २ विकेट गुमाएको छ। लुक रोञ्चीलाई १६ रनमा गुमाएको न्युजिल्यान्डले मार्टिन गुप्टिललाई पनि ३३ रनमा गुमाएको छ। न्युजिल्यान्डको रोञ्चीको पहिलो विकेट तास्किन अहमदले लिएका थिए। दोस्रो विकेट गुप्टिलको रुबेल हुसेनले लिएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.