श्रीलंकालाई २० ओभरमा १ सय ३८ रन आवश्यक


श्रीलंकालाई भारतविरुद्ध जितका लागि २० ओभरमा १ सय ३८ रन आवश्यक देखिएको छ। उसले ३० ओभरमा २ विकेट गुमाउदै १ सय ८४ रन बनाएको छ। श्रीलंकाका लागि हाल कुसल मेन्डिस ८३ रन बनाएर खेलिरहेका छन्। उनी सतकबाट १७ रनले मात्र पछाडि छन्। उनलाई तेस्रो विकेटमा कुसल परेराले सहयोग गरिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.