शिखर धवनको श्रीलंकाविरूद्ध सय रन


आइसिसी च्याम्पियनसिप अन्तर्गत समूह बीको आफ्नो दोस्रो खेलमा भारतका लागि ओपनर शिखर धवनले सतक प्रहार गरेका छन्। धवनले ११२ बल खेल्दै १३ चौका प्रहार गरी आफ् दशौ सतक पुरा गरेका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.