भारतको पहिलो विकेट गुम्यो, रोहित शर्मा ७८ रन बनाएर आउट

IND vs SL - CT17 - Match 8


आइसिसी च्याम्पियनसिप अन्तर्गत समूह बीको आफ्नो दोस्रो खेलमा भारतले श्रीलंकाविरूद्ध पहिलो विकेट गुमाएको छ। भारतका लागि ओपनर रोहित शर्मा ७९ बलमा ७८ रन बनाउँदै आउट भएका हुन्।

२५औ ओभरको पाँचौ बलमा श्रीलंकाली बलर लासिथ मालिङ्गाले शर्मालाई आउट बनाएका हुन्। शर्माले ३ छक्का र ६ चौका प्रहार गरे।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.