हल्सको लगातार दोस्रो अर्धसतक (भिडियो)


इङ्ल्यान्डका एलेक्स हल्सले न्युजिल्यान्डविरुद्ध अर्धसतक पुरा गरेका छन्। उनले ६० बलमा १ छक्का र ३ चौकाको सहयोगले अर्धसतक पुरा गरेका हुन्। च्याम्पियन्स ट्रफीमा उनको लगातार दोस्रो अर्धसतक हो। यसअघि बंगलादेशविरुद्ध पहिलो खेलमा उनले ९५ रन बनाएका थिए। उनको एकदिवसीयमा यो दशौं अर्धसतक हो।

उनको अर्धसतकसँगै इङ्ल्यान्डले २० दशमलव ४ ओभरमा १ विकेट गुमाएर १ सय ११ रन बनाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.