१० ओभरपछि बंगलादेशको पहिलो छक्का हेर्नुहोस् भिडियो


इङ्ल्यान्डविरुद्ध बंगलादेशले १० ओभरपछि पहिलो छक्का प्रहार गरेको छ। बंगलादेशका लागि पहिलो छक्का सोमैया सरकारले प्रहार गरेका थिए।

जाक बलले १० ओभरको पहिलो बलमा फ्याकेको गुडलेन्थ बललाई सरकारले लङअनमा छक्का प्रहार गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.