अजहर अलीको भारतविरुद्ध लगातार २ अर्धसतक


पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान अजहर अलीले भारतविरुद्ध च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो अर्धसतक पुरा गरेका छन्। अजहरले ६१ रनमा १ छक्का र ५ चौकाको सहयोगले अर्धसतक पुरा गरे। उनको यसपालिको च्याम्पियन्स ट्रफीमा तेस्रो अर्धसतक हो।
उनले भारतविरुद्ध समूह चरणको पहिलो खेलमा ५० र इङ्ल्यान्डविरुद्ध ७६ रन बनाएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.