बंगलादेशको ४ ओभरपछि पहिलो चौका


बंगलादेशले च्याम्पियन्स लिगअन्तर्गत इङ्ल्यान्डविरुद्ध चौथो ओभरको तेस्रो बलमा चौका प्रहार गरेको छ। ४ ओभरसम्म कुनै बाउन्ड्री प्रहार गर्न नदिएको इङ्ल्यान्डविरुद्ध सोमैया सरकारले जाक बलको तेस्रो र चौथो बलमा लगातार दुई चौका प्रहार गरेका हुन्।

बंगलादेशले ५ ओभरमा १४ रन मात्र बनाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.