भुवनेश्वर कुमारले पाकिस्तानविरुद्ध फाइनल खेलमा पहिलो ओभर मेडन गरेका छन्। उनले अजहर अलीलाई ६ वटै बल फ्याँकेका थिए। पाकिस्तानले एक ओभरको खेल पुरा हुँदा एक रन पनि बनाएको छैन्।