रोहितको एकदिवसीयमा ३१ औं अर्धसतक पुरा भिडियो

IND vs SL - CT17 - Match 8


आइसिसी च्याम्पियनसिप अन्तर्गत समूह बीको आफ्नो दोस्रो खेलमा भारतका रोहित शर्माले श्रीलंकाविरूद्ध अर्धसतक पुरा गरेका छन्। उनले थिसारा परेराको बलमा छक्का प्रहार गर्दै एकदिवसीयमा आफ्नो ३१ औं अर्धसतक पुरा गरेका हुन्।

रोहितले ५८ बलमा ४ चौका र १ छक्काको सहयोगले अर्धसतक पुरा गरेका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.