अष्ट्रेलियाविरूद्ध बंगलादेशको पहिलो चौका


च्याम्पियन्स ट्रफी अन्तर्गत अष्ट्रेलियाविरूद्ध टस जितेर ब्याटिङ थालेको बंगालदेशले पहिलो चौका प्रहार गरेको छ। बंगलादेशले लेग बाइमार्फत चार रन पाएको हो। पहिलो ओभरको समाप्तिमा बंगलादेश ५ रन बनाएर खेलिरहेको छ।

बंगलादेशलाई अघिल्लो चरण प्रवेशका लागि आज अस्ट्रेलियालाई कुनै पनि हालतमा पराजित गर्नुपर्ने आवश्यकता छ। आयोजक इङ्ल्याण्डसँग पहिलो खेलमा पराजय भोगिसकेको अवस्थामा बंगलादेशका लागि आज ‘गर या मर’ को अवस्था छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.