शिखर धवन एकदिवसीय क्रिकेटमा छिटो १० वटा सतक बनाउने तेस्रो खेलाडी बन्न पुगेका छन्। उनले श्रीलंकाविरुद्ध हाल ओवलमा भइरहेको खेलमा सतक बनाउदै एकदिवसयमा १० औं सतक पुरा गरेका हुन्।
धवनले ७७ इनिङमा १० सतक बनाएका हुन्। सबैभन्दा छिटो दक्षिण अफ्रिकाका क्वान्टन डि कोकले ५५ इनिङमा १० सतक पुरा गरेका हुन्। यसपछि हासिम अमलाले ५७ इनिङमा १० सतक पुरा गरे।
 
				             
   
                       
                       Boundaries
			  Boundaries              .jpg)
