बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान तमिम इक्बाल अस्ट्रेलियाविरुद्ध पहिलो सतक बनाउनबाट ५ रनले चुकेका छन्। उनलाई ९५ रनको व्यक्तिगत स्कोरमा मिचेल स्टार्कले आफ्नो शिकार बनाए।
स्टार्कको ४२ ओभरको पहिलो बललाई पुल हान्ने चक्करमा उनी हेजलउडबाट क्याच आउट भए। उनलाई लङलेगमा हेजलउडले समातेका थिए। तमिमको विकेटसँगै बंगलादेशले ४२ दशमलव १ बलमा १ सय ८१ रनमा ७ विकेट गुमाएको थियो।
हेर्नुहोस् ब्याटिङ हाइलाइट्स
 
   
                       
                       News
			  News              .jpg)
 
				            